Wednesday, 25 December 2013

नेपाल free sms गर्नुहोस

नमस्ते आज मैले हजुरहरुको लागि बिश्वो भरि फ्री मा कसरि यस यम यस गर्ने भन्ने बारेमा यौटा अनलाइन टुल्स लिएरआयको छु  यो यक्दमै सजिलो पनि छ स्ले १०० % काम गर्छ  र तँपाईले म्यासेज पठाउदा पनि  तँपाई कै मोबाल नम्बर जान्छ जहाँ पठाय पनि अब कम सुरु गरौं सब भन्दा पहिला यो मुनिको लिंक मा जानु होला http://www.afreesms.com/ र खुलेको पेजमा धेरै देस हरुको नाम देखाउछ तँ पाई कुन देसमा पठाउने हो देसको नाम सेलेक्ट गर्नुहोस जस्तै नेपाल यहाँ मुनिको फोटो हेर्नुस जस्तो मैले नेपालमा रातो एरो देखाको छ
तेस्मा सेलेक्ट गर्नुहोस र फेरी अर्को windos खुल्छ त्यहाँ मोबाइल नम्बर भनेको ठाउँमा कुन नम्बरमा पठाउने
 त्यो नम्बर लेख्नुहोस म्यासेज बक्समा म्यासेज लेख्नुहोस् sender id भनेको ठाउँमा तँपाइको मोबाल नम्बर लेख्नुहोस Verification Code: मा त्यहाँ देखेको कोड लेखिदिनुस र लास्टमा तल देखियको sent मा ok गरिद्निस तँ पाइको काम सकियो नजानेमा हामीलाई सम्पर्क गर्नुहोला skyp id :dipalal.ghising यड गर्न्हुहोला हाम्रो साइट हेर्दै गर्नुहोला धन्नेबाद 


No comments:

Post a Comment