मोबाइल युजर धेरै साथीहरुको जिज्ञासालाई मध्हे नजर राख्दै मैले आज मोबाइलमा भिडियो कसरी डाउन लोड गर्ने भन्ने बारेमा केहि सफ्वेरहरु लियर आको छु जस्मध्हे यी तलको कुनै पनि लिंक खोनुहोस अनि नखुलेको सर्च बक्समा आफुले चाहियको भिडियो अथवा गीतको नाम लेख्नुहोस अनि भिडियो नै चाहिय भिडियो mp3 चाहिय mp3 मा डाउनलोड गर्न सकिन्छ आफुले चाहियको भिडियो भेटे पछी सिधा भिडियोको मुनि हेर्नुहोस धेरै भिडियो फोरम्याट हरु देको हुन्छ ठिक मुनि हेर्नुहोस भिडियो डाउनलोड गर्ने हो भने भिडियोमा क्लिक गर्नुहोस गित डाउनलोड गर्ने हो भने audio मा क्लिक गर्नुहोस अब यो मुनिको कुनै पनि लिंकमा क्लिक गर्नुहोस र तलको फोटोमा पनि हेर्नुहोस तेस्तै खुल्छ
यो माथिको बक्समा तँपाइले भ्दियो सर्च गरे पछी यो तलको जस्तो देखिन्छ अनि आफुलाई भ्दियो चाहियको होकी अडियो चाहियको हो मजाले डाउनलोड गर्न सक्नु हुन्छ यदि सक्नु भयन भने हामीलाई skyp मा ad गर्नुहोस dipalal.ghising skyp id धन्नेबाद 
No comments:
Post a Comment