श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :"बर्बरिक"
लेखक : प्रदिप नेपाल
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति २०७० भाद्र २५ गते तदनुसार १० सेप्टेम्बर २०१३ मंगलबारका दिन प्रदिप नेपालको चर्चित उपन्यास बर्बरिक लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । नेकपा एमालेका नेता प्रदीप नेपालद्वारा लिखित उपन्यास ‘बर्बरिक’मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमालेका पूर्व नेता तथा साहित्यकार मोदनाथ प्रश्रितले विमोचन गरेका थिए । उपन्यासमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई प्रमुख पात्र बनाइएको छ । महाभारतका एक पात्र बर्बरिकसँग भण्डारीलाई तुलना गरिएको छ । पुस्तक विमोचन गर्दै साहित्यकार प्रश्रितले भण्डारीको रहस्यमय मृत्युको टुङ्गो लाग्न नसकेको अवस्थामा यस पुस्तकबाट उनीबारेको इतिहास बुझ्ने मौका मिल्ने बताए । अबका हप्ताका मंगलबारिय श्रृंखलाहरूमा बर्बरिकको बाचन हुनेछ । Novel Barbarik is written by Pradip Nepal. Pradip Nepal is a leader of UML
Listen and Download
Episode 1 :(2070-05-25/10-09-2013)
(2070-06-22/08-10-2013)
Download :Click Here to Download Episode 5
आज प्रदिप नेपालको उपन्यास बर्बरिक को अन्तिम श्रृंखला बाचन हुनेछ ।
Episode 6 :
Download :Click Here to Download Episode 5
आज प्रदिप नेपालको उपन्यास बर्बरिक को अन्तिम श्रृंखला बाचन हुनेछ ।
Episode 6 :
(2070-06-29/15-10-2013)
Download :Click Here to Download Episode 6-Last
Download :Click Here to Download Episode 6-Last
No comments:
Post a Comment