आज कुनै काम ग¥यो त कि भोली नै प्रतिफल चाहीने यस्तो किसीम को उपलब्धि संसारमा कतै पनि छैन् । तपाई कुनै पनि काम गर्न सुरु गर्नु हुन्छ, सुरु गर्दा वित्तिकै त तपाइ ले चाहेको जति सफलता प्राप्त गर्न सक्नु हुन्छ त ? सक्नुहुदैन यो कुरा धुर्व सत्य हो । मानम तपाई कुनै व्यापार सुरु गर्दै हुनुहुन्छ भने त्यसको राम्रो र ताजा प्रतिफल पाउनको लागि त कम्ति मा पनि
३/४ महिना जति मज्जाले प्ररीश्रम गर्नै पर्छ भने, तपाइ मा प्रसस्थ सिप, ज्ञान र अनुभब को भण्डार छ, नत्र भने यस्ता किसीम का सिप, ज्ञान र अनुभब छैन भने तपाई हल्का रुपमा सफलता पाउन ६/७ महिना लाग्न सक्छ, त्यसै कारण हामी सहनशिलता र धै¥यता भन्ने कुरा हामी ले सोच्दैनौ अनि हामी आज काम गरेर आजै प्रतिफल चाहान्छौ यो पूण रुपमा गल्ति हो । काम सानो होस या ठूलो कुनै पनि काम गर्नको लागि हामि सँग प्रसस्थ सिप, ज्ञान र अनुभब साथै एउटा कडा मेहनत पनि त्यतिकै महत्व रहन्छ विना परिश्रमको फल मिठो हुदैन भन्छन त्यस्तै भनेझै अब तपाई पनि मिठो प्रतिफल चाहानु हुन्छ भने मेहनत र परिश्रम गर्नु होस । राम्रो काम कठिन र कडा हुन्छ, र प्रतिफल पनि त्यहि अनुसारको प्राप्ति गर्न सक्नु हुने छ । परिश्रम भनेको के हो त उदाहरण लिन सकिन्छ संसार को धनि मान्छे मध्य का एक धनि व्याक्ति लक्ष्मि मित्तल को, उनि सामान्ने परिवार मा जन्मेका थिए, उनि हात मुख जोड्को लागि पनि गाह्रो थियो तर उनमा भएको कडा मेहनत, परिश्रम, साहस, निरन्तरता र धै¥यता ले गर्दा उनि अहिले संसार मा एक धनाढ्य व्यक्तिको रुपमा लिन सकिन्छ ।
हामीहरु कुनै पनि काम गर्न खोज्छौ तर चाहादैनौ कि सानो काम गर्न, हरेक काम अथवा Business नै किन नहोस सानो Business होस या ठूलो जस्तो सुकै काम भएता पनि काम भनेको काम नै हुन्छ । एउटा ठेला धकेल्ने व्याक्ति, Footpath मा कपडा वेच्ने व्याक्ति, तरकारि वेच्ने व्याक्ति, फलाम वोत्तल Collection गर्ने व्याक्ति, घर वनाउने, कुल्लि आदि इत्यादि काम गर्ने व्याक्ति यि पनि त कामनै त हुन नि जस्तो सुकै काम भएता पनि कडा मेहनत, परिश्रम, साहस, निरन्तरता र धै¥यता जहा पनि आवाश्यकिय चिज हो । हामि कुनै पनि काम चाहे त्यो हाकिम कै काम नै किन नहोस या त सानो स्तर को कुल्लि काम नै किन नहोस त्यो काम एउटै हुन आउछ किनभने परिश्रम, साहस, निरन्तरता र धै¥यता भनेको सवै एउटै लाग्दछ । काम भनेको सानो ठूलो कहिल्य पनि हुदैन मात्र फरक भनेको यति हो कि पारिश्रम मा मात्र फरक हो । हरेक सफल्ता प्राप्त गरेका व्याक्ति हरु पनि सामान्ने स्थर बाट नै काम गरेरै अहिले संसारका सबै भन्दा धनाढ्या व्याक्ति भनेर हामि ले गुण गान गाउछौ र धनाढ्या व्याक्तित्व को रुपमा नाम चर्चामा ल्याउन सफल व्याक्तित्व भनेर चिन्न सक्छौ । यदि तपाइहरु सँग पनि सानो ठूलो काम गर्न चाहानु हून्छ भने आउनुस काम सानैबाट सुरु गरौ, तपाइ सँग ज्ञान सिप छैन भने पनि चिन्ता नगर्नुस आफनो काम सुरु गर्नुहोस अनुभब बटुल्दै ज्ञान र सिप हासिल गर्दै जानुहोस एक दिन तपाइ पनि अवश्य एउटा धनाढ्य व्याक्तिको रुपमा नाम अगाडि आउने छ । काम ठूलो होस या सानो जस्तो सुकै भएपनि तपाइ एउटा काम Choose गर्नु होस र काम आज बाटै सानो काम वाट सुरु गर्नुहोस, सानो लगानि, थोरै समय मा ठूलो रुपैयाँ कमाउने अबसरहरु खोज्नु होस, रोज्नुहोस र कडा मेहनत, परिश्रम, साहस, निरन्तरता र धै¥यता गर्न सुरु गर्नुहोस तपाइ एक न एक दिन ठूलो धन राशिको धनाढ्या व्याक्ति बन्नु हुनेछ । समाज प्ररमपराले सानो अथवा सामान्य काम लाइ घृणा को रुपमा हेर्ने घृणा गर्ने समाज वाट तपाइ टाडा रहनु हुनेछ । तपाइमा मात्र इच्छा, शक्ति, जोश र जागर हुनु प¥यो, इच्छा, शक्ति, जोश र जागर छ भने सबै थोक गर्न सक्नु हुने छ, तपाइ ले गर्न लागेको काम प्रति तपाइ +Ve हुनु हुन्छ र कडा मेहनत र परिश्रम का साथ अगाडि बढ्नु हुन्छ भने तपाइ ले त्यस काम को आदि सफलता प्राप्त गरि सक्नु हुनेछ ।
हामि यूवाहरु प्राय काम को खोजिमा भौतारि रहेका हून्छौ तर काम पाउन र काम गर्न गाह्रो छ हाम्रो देश नेपाल मा हाम्रै देशको परिप्रेक्षमा भन्नु पर्दा लाखौ यूवा शक्तिहरु वेरोजगारि भएर बस्नु परेको छ भने हजारौ यूवा शक्तिहरु अरुको देशमा गुलामि बन्नु परेको छ र अरुको ठाउ मा पसिना र श्रम खेर फाल्नु परेको छ । आफनै देश आफनै ठाउ मा केहि गर्नको लागि त कुनै काम पाउनु प¥यो काम नपाए पछि बाध्य भएर यूवाहरु विदेश पलाएन हुनै पर्ने परिस्थिति स्थापित भइदिन्छ अनि यूवा वेरोजगार यूवाहरु विदेश पलाएन हुन बाध्य हुन्छन् । त्यो पनि एक किसिम को समस्या हो भने अर्को तिरको पक्ष भनेको आफनै ठाँउमा काम गर्न सक्ने सक्षम त हुन्छौ नि मैले माथि पनि भनि सके काम ठूलो सानो एउटै हो भनेर आफनै देश आफनै ठाउ मा सानो तिनो काम गर्न त सक्षम हुन्छौ नि त्यहि सानो तिनो काम बाट नै हामि ठूलो काम तिर लाग्न सकिन्छ, हामि आफैले आफैलाइ सामान्ने रुपले नसोचौ कि म मा केहि छैन भनेर हामि सँग हरेक कुराहरु छन् तर ति कुरा हरुलाइ हामिले ठिक सँग परिचालन गर्न नसक्नु र आफनो प्रतिभा प्रस्फुटन गर्न नसक्नु नै एउटा असल व्याक्तिले गुमाउने अवसर हो । जो कोहि मानिसहरुले पनि पहिला काम गर्न खोज्छन् तर त्यो काम वाट राम्रो सफलता पाउन सकेनन् भने त्यो काम लाइ निरन्तरता दिदैनन् त्यहि काम लाइ पून संचालन गर्न चाहादैनन्, कडा परिश्रम, साहस, निरन्तरता र धै¥यता कायम राख्न चाहदैनन् र हरेक कुरा बाट पछि पर्दै जान्छन । हामि लाइ धेरै नै छिटो सफलता चहिन्छ, छिटो सफलता पाउनु भनेको कि त चोर्नु प¥यो कि त ठग्नु प¥यो नत्र भने आफूलाइ राम्रो सँग Establish गर्ने हो भने कडा परिश्रम, साहस, निरन्तरता र धै¥यता गर्नु पर्दछ मात्र बल्ल राम्रो जिवन यापन गर्न सकिन्छ । कूनै पनि काम गर्न लागे पछि सफलता नै चाहानु पर्छ काम को उद्धेश्य, लक्ष्य र योजना अनुसार गयौ भने काम गर्दा बिचमा कुनै बाधा अड्चन कठिनाइ भोग्नु पर्ने परिस्थिती आउने छैन । यदि काम वाट असफलता भए ता पनि आफनो कमि कम्जोरिलाइ औँलाउदै पुन सफलताको बाटो रोजी सफलता खोज्नु नै बुद्धिमानि होला जस्तो लाग्छ ।
हामीहरु हरेक कुरा को क्रान्ति चाहान्छौ, तर कुनै पनि राम्रो चिज पाउनको लागि धेरैनै परिश्रम, कठिनाइ, दुःख, संघर्ष, चुनौति, असफलता, तिरस्कार, असमझदारि जस्ता हरेक कुराहरु भोगिसके पछि मात्र एउटा शब्द सफलता पाउन सकिन्छ । सफलताको लागि धेरै समय खर्चनु पर्दछ र निरन्तरता को अतिनै आवाश्यकता पर्दछ । निश्चित रुपमा कुनै पनि विषयमा होस सफलता प्राप्त गर्न अति नै गाह्रो हुन्छ । सफलता प्राप्त गर्न सजिलो हुन्थ्यो भने संसारका गरिविहरु भोक भोकै मर्नु पर्ने स्थिति पनि हुदैनथ्यो । सफलता सजिलो ठाउमा छैन यसको लागि कडा मेहनतका साथै राम्रा पक्षहरुको त्याग र तपस्या गर्नु पर्दछ । आफनो घर परिवार, छरछिमेकि, समाज देखिनै तिरस्कृत भएर बाँच्नु पर्दछ, कोहि कोहि भोक भोकै यूद्धमा होमिनु पर्दछ, आफनो ज्यानको बाजि राखेर लड्नु पर्दछ, बर्षौ जेलमा जिवन विताउनु पर्दछ, दासि वन्नु पर्दछ, आलोचना खेप्नु पर्दछ, हरेक चुनौतिहरु पर गर्नु पर्दछ, आफना इच्छा चाहाना र आकांक्षाहरु प्नि त्याग गर्नु पर्दछ र बल्ल सफलता पाउन सकिन्छ नत्रभने तपाइ लक्ष्य र उद्धेश्य अनुसारको सफलता पाउन गाह्रो पर्दछ ।

जति पनि मानिसहरु सफलता चाहानु हुन्छ नाम, दाम का साथै इनाम, प्रतिष्ठा चाहानुहुन्छ भने अब आजै वाट सुरु गर्नुहोस, योजना वनाउनुहोस, रणनितिक योजना बनाउनुहोस र त्यस योजनालाइ समयको रफतार सगै कार्यन्वायन गर्दै लैजानुहोस समय छोटो छ भरखरै लाग्नुहोस, समय अनुसार चल्न सिक्नुहोस, तपाइलाइ समयले पर्खदैन, आफना शरिरका प्रत्यक अंगहरुलाइ परिचालन गर्नुहोस, तपाइलाइ प्रकृतिले हरेक चिजहरु वा अंगहरु काम गर्न दुःख गर्न, संघर्ष गर्न, हिड्न, डुल्न, खान, वस्न, दगुर्न,हेर्न,सुन्न, लेख्न, पढ्न सवैथोकहरु दिएको छ । ति प्रत्यक अंगहरुलाइ Second, Minuet, Hours, Day, Month, and बर्षौ सम्म परिचालन गर्नुहोस, ठिक ठाउमा, सहितरिकाले, सहि योजना बनाएर, बुझेर, सोचेर, धैरे अध्यायन गरेर आफना अंगहरुलाइ परिचालन गर्नुहोस नत्र भने सफलता पाउन सक्नुहुने छैन । यदि तपाइहरु काम गर्न चाहानुहुन्छ भने सिधै ठूलो कामलाइ नआट्नुहोस, काम गर्दा सानोवाट सुरु गर्नुहोस, सानो काम गर्न सानै लगानि, सानो ठाँउ, थोरै
Product वाट सुरु गर्नुहोस र तपाइको कामलाइ समय सँगै परिर्वतन गर्दै लैजानुहोस । मानौ एउटा घर बनाउदा पनि सुरुवात त घरको जगबाटै हुन्छ, जग राम्रो भयो भने घर पनि बलियो, परिपक्क भुकम्प रहित हुन्छ भन्छन् त्यस्तै हामि पनि समान्य स्तर वाट सुरु गरि बृहत रुप लिन सकिन्छ । मानौ पढ्नको लागी किन नर्सरिवाट सुरु गर्नु पथ्र्याे त, सिधै एक Class, पाँच Class वाट सुरु गरे पनि त हुन्थ्यो होला नि होइन र ? यो कदापि हुन सक्दैन, यसै गरि विश्वका धनि मान्छेहरु पनि सिधै धनि हुने भएका हुदैनन् तिनीहरुले पनि त १/१ पैसा जम्मा गरेर करोडौ रकम जम्मा गरेका हुन् ।

No comments:
Post a Comment