Sunday, 15 December 2013

अनमोलमणीको कथा निलो रुमाल हराए पछी - Download

हिमाली स्वरहरुको प्रस्तुती कथा संसार
कथा संसारमा हामी कथाकार अनमोलमणीको  सुन्ने किताब संग्रहबाट  कथा “निलो रुमाल हराए पछी ” प्रस्तुत गर्दै छौ | यो कथा हामीले “निलिमा र गाढा अँध्यारो” सुन्ने किताब  सिडी बाट  साभार गरेर यहाँ प्रस्तुत गर्दै छौ| कथा बाचन गर्दै  हुनुहुन्छ अच्युत घिमिरे | कथा संसार-नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको सुन्ने कथा हरुको संग्रह हो|आफ्नो कथा,निबन्ध ,संस्मरण हामीलाई nepaliradio@gmail.com मा लेखि पठाउनु होला!
हामी न्यु योर्क शहरमा बसेर विभिन्न अनलाइन रेडियो कार्यक्रमहरु बनाउछौ  र बिश्वब्यापी स्रोताहरुलाई अनलाइन मार्फत  सुनाउछौ ।
हामी न्यु योर्क शहरमा बसेर विभिन्न अनलाइन रेडियो कार्यक्रमहरु बनाउछौ  र बिश्वब्यापी स्रोताहरुलाई अनलाइन मार्फत  सुनाउछौ! नेपाली मन र नेपाली पन संग नजिक  यो हो हिमाली स्वरहरु ।
(नेपाली रेडियो डट ओआरजी बाट साभार )

Listen 

Download Link : Click Here to Download

No comments:

Post a Comment