Wednesday, 25 December 2013

तँपाइलाई अंगेजी आउदैन भने सजिलो तरिका यसो गर्नुस

यदि तँपाई पनि भर्खर भर्खर अंग्रेजी सिक्दै हुनहुन्छ र कन्म्पूटर पनि चलाउदै हुनहुन्छ भने अंगेजी भासा बाट कम्पुटर चलाउन अलि गारो ब हयो होला हगी चिन्ता नलिनुहोस हामीले यौटा अन्गेर्जि भाषालाई नेपाली भासमा परिबर्तन गर्ने यौटा अनलाइन टुल्स फेला पारेको छ तँपाइलाइ पक्कै पनि यसले धेरै सहायता दिने छ भन्ने मलाइ लाग्दछ ,
आम नेपालीका लागि भने इन्टरनेटमा उपलब्ध धेरै सूचनाहरु पहुँचमा आउन सकेका छैनन्। कारण हो भाषा, कम्प्युटर र इन्टरनेटका सामग्री अंग्रेजी भाषामा छन्। नेपालीमा उपलब्ध सामग्रीहरु थोरै मात्र भएकाले तीनले आम इन्टरनेट प्रयोगकर्तालाई खासै धेरै समय अध्ययनमा टिकाइराख्न सक्दैनन्। तपाइँ हामीलाई विभिन्न वेबसाइटमा राखिएका अंग्रेजी सामग्री सजिलै बुझ्न गाह्रो हुन्छ। कतिपय शब्दको त अर्थ नै जानिँदैन। यस्तो अवस्थामा साइबर वा घरमा कम्प्युटर चलाइरहँदा डिक्सनरी हातमा समातेर बस्ने कुरा पनि भएन।
अंग्रेजीका सामग्री पढ्नमा यसखालको कठिनाइ नढाँटी भन्ने हो भने हामी सबैलाई परिरहेको छ। त्यसका लागि समाधान पनि नेपालीहरुले नै बनाइरहेका छन्। ती हुन अंग्रेजीलाई नेपाली बनाउने अनलाइन टूल। अर्थात् अंग्रेजीका शब्दलाई नेपालीमा अर्थ दिने माध्यम। यसका रुपमा अनलाइनमा शब्दकोश र अनुवादक समेत तयार भइसकेका छन्। विदेशी ठूला कम्पनीले बनाएका जस्ता नभएपनि नेपालीले बनाएका यी साधन तपाइँ हामीलाई अंग्रेजी बुझ्न सजिलो बनाउने खालका नै छन्।
01  English learning Online English Nepali Dictionary Online Free Dictionary Onlineअंग्रेजी नेपाली शब्दकोष
अनलाइन शब्दकोषका रुपमा रहेको यो अंग्रेजी नेपाली शब्दकोशमा २३ हजार भन्दा बढी शब्दहरुको अर्थ राखिएको छ। अंग्रेजीमा टाइप गरेका शब्दको अर्थ यसले नेपालीमा उपलब्ध गराउँछ। तत्कालका लागि बेटा भर्सनमा उपलब्ध यो शब्दकोषको एण्ड्रोइड तथा आइओएस एप पनि उपलब्ध छ। यो शब्दकोष प्रयोगका लागि यो लिंकमा क्लिक गर्नुहोस 
http://www.englishnepalidictionary.com// क्लिक गर्नुहोस्।

No comments:

Post a Comment