२०२२ मा हुने फुटवल वल्र्डकपको लागि स्टेडियम तयारी गरिरहेको कतारले योनी आकारको स्टेडियम बनाएर विवादमा तानिएको छ ।

यस्तो स्टेडियम तयार भइरहेको देखेर आलोचकहरुले योनीजस्तो स्टेडियम भनेर यस्तो डिजाइनको मजाक उडाइरहेका छन ।
संसारकै चर्चित मानिने आर्किटेक्ट जाहा हदिदले संसारमै नाम चलेको निर्माण कम्पनी ब्भ्ऋइः को सहयोगमा स्टेयिमको डिजाइन तयार गरेका थिए । जसमा ४० हजार मानिस बस्ने क्षमता रहेको छ । आफुलाई यस्तो नराम्रो कुरा गरेर आलोचना गरिएको थाहा पाएको जहाहदिले यस्तो कुरा गर्ने मानिस घटिया र बकवास मात्र गरेको भन्ने प्रत्युत्तर दिएको छ ।


No comments:
Post a Comment