Wednesday, 25 December 2013

आफ्नो फेसबुक प्रोफाइल कलर चेन्ज रंगी चंगी बनाउनुहोस

आज मैले हजुर हरुलाई फेसबुक प्रोफाल्ल्लाई कलर चेन्ज गरेर कसरि रंगी चंगी बनाउने भन्ने बारेमा केहि चर्चा गर्न गैरहेको छु  जो तँपाइले चलाई रहनु भयको प्रोफालमा त नर्मल कलर होला हैन चायो भने तेस्लाई कलर चेन्ज गरेर आफुले मन लागेको कलरमा हरियो रातो कालो खैरो जस्तो सुकै पनि कलरमा हामी बदल्न सक्छौ साथै देम्स पनि चेन्ज गर्न सकिन्छ अब लागौँ कम तिर सर्ब प्रथम तँपाइले google crome खोल्नुहोस र store मा जानुहोस यहाँ मुनिको फोटो पनि हेर्नुहोला
अनि अर्को windos खुल्छ त्यहाँ लेफ्ट साइडमा हेर्नुहोस सर्च बक्स देखाउछ त्यहाँ तँपाइले facebook colour changer भनेर टाइप गर्नुहोला  यहाँ तल हेर्नुहोस  र राइट साइडमा हेर्नुस तँपाइलाई कुन कलर मन पर्छ हेरेर दायाँ पट्टि  ad to chrome मा ok गर्नुहोला अनि फेरी अर्को ad भन्नेwindos खुल्छ तेस्मा पनि ad मा क्लिक गर्नुहोला   

अब काम सकियो तपाई आफ्नो फेसबुक खोल्नुहोस प्रोफाइलको दायाँ साइड हामीले sing out गर्ने ठाउमा राइट क्लिक गर्नुहोला माउस स्क्रोल गरेर तल हेर्नुस

No comments:

Post a Comment