Sunday, 1 December 2013

अब ब्राले नै गर्नेछ पाहुनाको सत्कार (फोटोफिचरसहित)

महिलाले स्तन ढाक्न लगाउने अनेकन ब्रा देख्नु भएको होला । तर, यस्तो ब्राका बारेमा भने सुन्नु भएको छैन होला, जसले घरमा आएको अतिथिलाई नमस्ने गर्नेछ  ।
पत्याउन भएन ? तैपनि यही तथ्य हो । जापानको राजधानी टोक्योमा एउटा यस्तै डिजाइनको ब्रा बनाइएको छ । जसको प्रदर्शन २८ नोभेम्बरमा गरिएको थियो । यो ब्राको नाम ओमोतेनाशी कम्प्याक्ट ब्रा हो, अर्थात मज्जाको ब्रा ।

तपाईलाई यो जानकारी पनि गराइहालौ कि यो ब्राको नाम हो –ओमोतेनाशी जसको जापानमा अर्थ हुन्छ–आफ्ना अतिथिको दिल खोलेर स्वागत गर्नु ।
जापानी मोडल्सले यो अनौठो ब्रा लगाएर हट फोटोसूट पनि गराएका छन् । यो ब्राको विशेषता यो पनि हो कि यसमा स्वागत अगाडि मात्र होइन पछाडिको स्ट्रिप्सको सट्टा शेपमा स्ट्रिप्स डिजाइन गरिएको छ। जुन निकै ठुलो देखिने गर्दछ ।
जापानमा हरेक वर्ष नयाँ नयाँ थिम र डिजाइनका ब्रा प्रस्तुत गर्ने गरिन्छ । जापानमा यसपटक भने अतिथिलाई स्वागत गर्ने थिममा ब्रा डिजाइन गरिएको हो । एजेन्सी
अरु पनी फोटा हरु हेर्नुस,,,,,,,,,,,,,,,,



No comments:

Post a Comment