Sunday, 15 December 2013

कृष्ण धराबासीको “साइँली सानीमा" - Download

हिमाली स्वरहरुको प्रस्तुती कथा संसार
Story-Sahili Sanima  written by Krishna Dharabasi
कृष्ण धाराबासीको आँधि नआउने घर बाट साँहिली सानीमा सुन्नुहोस् ।
कथा संसारमा  हामी कृष्ण धराबासीको निबन्ध संग्रह “आंधी नआउने घर”बाट “साइँली  सानीमा”" शिर्षकको  निबन्ध बाचन गर्दै छौ|
कथा संसार न्यु योर्कबाट तयार हुने  नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको सुन्ने कथाहरुको संग्रह हो|
निबन्ध बाचन गर्दै छन् सहदेव|
हाम्रा अन्य रेडियो कार्यक्रमहरु सुन्नुहोस www.nepaliradio.org
कार्यक्रमको प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com मा
हिमाली स्वरहरु-नेपाली मन र नेपालीपन संग नजिक
(नेपाली रेडियो डट ओआरजी बाट साभार )


Listen 

Download Link : Click Here to Download - Sahili Sanima

No comments:

Post a Comment