Thursday, 8 August 2013

हल्का रमाइलो गरौ है ....

एउटा स्कुलको बिल्डिङमा आगो लागेछ । स्कुलका सबै बच्चा टाढा उभिएर हाँस्दैथिए, खुशी भएर्, अब स्कुल आउनुपर्दैन भनेर , तर एउटा बच्चाचाहिँ उदास थियो
Teacher ले नजिकै गएर सोधेछन् : बाबु ! तिमी राम्रो र मेहनती Student जस्तो देखिन्छौ ? किन उदास छौ भन ?

बच्चा (रुँदै}: सर ! स्कुल त जल्यो, तर तपाईं त जिउँदै हुनुहुन्छ नि :(..:P:D


---------------------------------------------------------------------------------

केटा : तिमि किन सधै मलाई पछ्याई रहन्छौ ?

केटि : किनकि तिमि असाध्यै राम्रो छौ त्यसैले ,अनि म तिमीलाई
माया पनि गर्छु

...
केटा साच्चै हो ?...... तर तिमीले उसलाई भेटे कि छैनौ र ? ऊ म भन्दा झनै
राम्रो छ नपत्याए हेर त तिम्रो पछाडि...!

(केटि पछाडि हेर्छे तर त्यहाँ कोहि देख्दैन )

केटि : तिमि म संग मजाक गरिरहेछौ ?
यहाँ मेरो पछाडि कोहि पनि छैन त ..

केटा :हैन , यदि तिमि मलाई साच्चै नै माया गर्थ्यौ भने ,
तिमि पछाडि फर्केर हेर्ने थिएनौ
किन भने माया भनेको अनुहारको सुन्दरतालाई हेरेर गरिदैन .. .माया त
मनको सुन्दरता संग हुन्छ ...
 
 

No comments:

Post a Comment