Monday, 26 August 2013

स्वीचअफ भए पनि एसएमएस पठाउन सकिने

तपाईं व्यस्त हुनुहुन्छ ।

‘एमबीएण्ट ब्यासक्याटर’ नामको नयाँ टेक्नोलोजीको प्रयोग गरेर हामीले टेलिभिजन र मोबाइलको ट्रान्सिमिसनसँग कनेक्ट गरेर सन्देश पठाउन सकिने उनीहरूले बताएका छन् । उनीहरूका अनुसार त्यस्ता दुईओटा डिभाइसले कुनै एकमा समस्या परेको अवस्थामा तरङ्ग साटासाट गर्छन् । ती अनुसन्धानकर्ताले एण्टेना भएको ब्याट्रीरहित यस्तो डिभाइस बनाएका छन्, जसले अन्य तरङ्गमार्फत सन्देश आदानप्रदान गर्न सहयोग पुर्‍याउँछ । यसले डिभाइसबीच ब्याट्रीविना सञ्चार र आवश्यकताअनुसार मान्छेलाई सतर्कसमेत बनाउँछ । यो प्रविधिको प्रयोगले म्यासेज, ई–मेल ब्याट्री खपतविना गर्न सकिने भएको छ ।

त्यही समयमा कसैलाई केही सन्देश पठाउनु छ । तर, मोबाइल स्वीचअफ छ । अब यस्तो अवस्थामा के गर्ने ? यो धेरै मानिसको समस्या हुन सक्छ, जसले गर्दा कतिपय काम समयमै गर्न नसकिएको पनि हुन सक्छ । यस्तो अवस्थामा आफूसँग भएको टेक्नोलोजी पनि प्रयोग गर्न सकिएको हुँदैन । यस्तो समस्याको समाधान गर्न भारतीय मूलका अनुसन्धानकर्ताको एक समूहले नयाँ प्रविधि पत्ता लगाएका छन्, जसले कुनै तार तथा ब्याट्रीको प्रयोगविना नै सन्देश आदानप्रदान गर्न सकिन्छ ।

No comments:

Post a Comment