भर्खर हिडडुल गर्न सिक्दै गर्ने दुई बर्षको बच्चाले स्केटबोर्डिङ गर्छ भन्ने नपत्याउनु स्वभाविक हो ।
तर, अष्ट्रेलियाको भिक्टोरियामा कालिस टोन केलीले भने सबैलाई चित खुवाएका छन् । उनी स्केटिङ मात्र गदैनन्, अनुभवी स्केटबोर्डिङ गर्नेहरुले जस्तै स्टन्ट समेत गर्छन् ।
उनले ६ महिनाको भएदेखि नै स्केटबोर्डिङ गर्न थालेको अविभावकले दावी गरेका छन् । उनी आफ्नो बाबुको निर्देशनमा हप्स र कर्बस्लाइड्स जस्ता स्टन्ट समेत गर्छन् ।
स्केटबोर्डिङ गर्दै गरेको उनको भिडियो यूट्यूबमा राखिएको छ । उनले सडकमा लरखराउँदै समाउादै स्केटिङ गरेको भिडियो ३ लाख बढीले हेरिसकेको छन् ।
भिडियो
तर, अष्ट्रेलियाको भिक्टोरियामा कालिस टोन केलीले भने सबैलाई चित खुवाएका छन् । उनी स्केटिङ मात्र गदैनन्, अनुभवी स्केटबोर्डिङ गर्नेहरुले जस्तै स्टन्ट समेत गर्छन् ।
No comments:
Post a Comment