यो साँझ यो सुवास- 81 (11-02-2014 /2070-10-28) Download प्रेम दिवश बिशेष
YO SANJH YO SUB-ASH -81
(11-02-2014 /2070-10-28)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुवास
Website : http://ransimedia.com
Phone : 9808826116
प्रेम दिवश बिशेष
यो साँझ यो सुबासको Episode-81 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।
Listen and Download
Download :click Here To Download
No comments:
Post a Comment