सामान्यतय मोटरसाइकल २ मिटर लामो हुन्छ । तर एक जना इटालियनले १० मिटर लामो मोटरसाइकल निर्माण गरी विश्व रेकर्ड कायम गरेका छन् ।
उनले हालै गिनिज बुकमा समेत आफ्नो रेकर्ड दर्ता गराईसकेका छन् । फाबियो रेगियानी नामका व्यक्तिले सात महिना लगाएर उक्त मोटरसाइकल बनाएका थिए । उनले आफ्नो समुहमा ८ जना समावेश गरेका थिए ।


No comments:
Post a Comment