Tuesday, 4 February 2014

अमेरिकी पुरुषले कुकुरसँग बिहे गरे, राज्यले मान्यता दियो

अमेरिकाको सान फ्रान्सिस्को शहरले एक पुरुषलाई कुकुरसँग बिबाह गर्न अनुमति दिएको छ । सान फ्रान्सिस्को राज्यले पहिलोपटक मान्छेलाई जनावरसँग बिबाह गर्ने अनुमति दिएपछि सोमबार त्यहाँका एक ३५ वर्षीय पुरुषले आफ्नो कुकुरसँग बिबाह गरेका छन् ।
dog-marriage
३५ बर्षीय पउल हर्नरले आफ्नो पाल्तु कुकुर म्याकसँग बिबाह गरेका छन् । चर्चका पादरीसमेत उपस्थीत बिबाहमा उनले कुकुरलाई दुलहीले लगाउने सेतो गाउनजस्तो देखिने बस्त्र लगाइदिएका थिए ।
बिश्वकै इतिहासमा एउटा पुरुषले भाले कुकुरसँग गरेको पहिलो कानुनी मान्यताप्राप्त बिबाह हो ।
‘म म्याकलाई एकदमै माया गर्छु, म उसलाई लिएर चाँडै हनिमुन मनाउन मोन्टाना जाँदै छु’ विवाहले कानुनी मान्यता पाएपछि उनले प्रेससँग भने-’यहाँ विवाह गर्न मात्र अनुमति पाइयो, माया गर्न चाहिँ यहाँ कठिन छ ।’
मानिसहरुले किन कुकुरसँग बिबाह गरेको भन्दै आफुलाई हैरानै पार्नेगरि सोधेको भन्दै हर्नरले आक्रोश पोखे । ‘म उसलाई एकदमै माया गर्छु र उसले पनि मलाई एक मान्छेले गर्नेभन्दा सयौं गुणा बढी माया गर्छ’ उनले भने ।

No comments:

Post a Comment