Tuesday, 4 February 2014

बान्ता गरेर पेन्टिङ बनाउने युवती

मानिसहरु बिरामी नभई बान्ता गर्दैनन् । तर, बेलायतकी एक शाकाहारी युवती दिनमा दर्जनौंपटक बान्ता गर्छिन र सुन्दर चित्र बनाउँछिन् ।
Millie-Brown
२७ वर्षीया मिली ब्राउन सफा क्यान्भासमा रंगीन उल्टी गरेर अमूर्त चित्र बनाउँछिन् । पेन्टिङ गर्ने परम्परागत आर्ट शैलीबाट दिक्क भएपछि उनलाई केही नयाँपन दिने जोस जाग्यो । सन् २००५ बाट बान्ता गरेर आर्ट बनाउन सुरु गरेकी मिलीले अहिले लाइभ परफर्मेन्स दिँदै आएकी छिन् ।
लाइभ परफर्मेन्स गर्नु पर्ने भएपछि उनी दुई दिनअघि देखि नै खाना खान बन्द गर्छिन् । जसका कारण उनको पेट पूर्ण रुपमा खाली हुन्छ, ताकि उनलाई जुन रंगले पेन्टिङ गर्नुछ, त्यो पेटको भित्रसम्म पुग्न सकोस् । उनी रंगलाई दुधमा मिसाएर पिउँछिन् । चार लिटरसम्म तरल पदार्थ पिउन सक्ने उनको दावी छ ।
अरु पनि फोटा हेर्नु  होला। 
Millie-Brown-1
एउटा रंगको झोल पिएर बान्ता गरेपछि उनले १५ मिनेट जति आराम गर्छिन् । दुई रंग नमिसिउन भनेर यसो गरिएको हो ।
उनको बान्ता कलाका पारखी बढिरहेका छन् । ती फ्यानमा लेडी गागा समेत पर्छिन् । गागाको एउटा भिडियोमा मिलीले रंगीन बान्ता गरेको दृष्यसमेत देख्न सकिन्छ ।
Millie-Brown-2
Millie Brown is pushing the boundaries of the art world by using a selection of dyed soy milk in a mixture of colours which she then swallows before vomiting onto a white canvas
Millie - whose unique work features in Ripleys Believe it or Not! - uses a selection of vibrant dyed soy milk
 
Despite having a general idea of what she'd like her work to look like, she prefers to improvise
Millie aims to regurgitate the liquid as pure colour and drinks each glass of dye one glass at a time
'It's definitely not recommended to put your body through this but I¿m generally a healthy person so I feel like that balances out the rest,' she says
Millie, who grew up in a Bohemian family, follows a vegan diet and only does a performance each month
Millie times each drink so that each colour doesn't mix in her stomach and tries to space out performances so that her body can recover properly
Millie's unique work currently features in Ripleys Believe it or Not!
Millie began pushing the boundaries of the art world after becoming sick of using more traditional methods of painting
Quirky: Young artist Millie Brown has taught herself how to regurgitate paint to create quirky canvas art
Up for grabs: One of Brown's unique vomit-art canvases will be available for purchase and many maintain that now is a great time to invest in this hotly tipped artist
Beautiful creation: Critics have noted the abstract beauty of the finished canvases, created when Millie drinks milk tinted with dyes

No comments:

Post a Comment