Sunday, 24 November 2013

श्रुति शंबेगबाट पुरुषोत्तम दाहलको उपन्यास 'शान्ता' : Download

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :"शान्ता"  
लेखक : पुरुषोत्तम दाहल
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० कार्तिक २२ गते तदनुसार २२ अक्टोबर २०१३ मंगलबार पुरुषोत्तम दाहलको उपन्यास 'शान्ता' अबदेखीका केही हप्ताको मंगलबार निरन्तर यो उपन्यास बाचन हुनेछ । सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम http://ujyaaloonline.com/ हो । 
(Listen and Download Novel Shanta written by Purushotam Dahal from Shrutisambeg)
Listen and Download
Episode 1 : (22-10-2013/2070-07-05)

Download :Click Here to Download Episode 1
Episode 2 :(29-10-2013/2070-07-12)

Download :Click Here to Download Episode 2
Episode 3 :(05-11-2013/2070-07-19)

Download :Click Here to Download Episode 3
Episode 4 :(12-11-2013/2070-07-26)

No comments:

Post a Comment