कतिपय दम्पतीले घुर्ने समस्या व्यहोर्नु परिरहेको हुन्छ । विवाहपछिको दिनमा पति वा पत्नीले सुत्ने बेला घुर्दा प्रायः अर्कोको निन्द्रा खल्बलिने गर्छ । घुर्ने व्यक्तिलाई स्वास्थ्यमा समस्या आइपर्ने खतरा अनुसन्धानहरूबाट स्पष्ट पारिसकिएको छ । तर घुर्ने व्यक्तिले आफ्नो स्वास्थ्य त विगार्छ नै सँगै सुतेको व्यक्तिलाई पनि खतरामा पार्ने अनुसन्धानबाट खुलस्त भएको छ । घुर्ने र ऊ सँगै सुत्ने व्यक्तिलाई रक्तसञ्चारजन्य रोगको जोखिम हुने नयाँ अनुसन्धानको निष्कर्ष छ ।
धूमपान गर्ने र धूमपान गर्ने व्यक्तिको नजिक बस्ने दुवै जनालाई जसरी स्वास्थ्यमा विभिन्न खतरा बढ्छ त्यसरी नै निन्द्रामा घुर्ने र सँगै सुत्ने व्यक्तिलाई समानान्तर रूपमा खतरामा रहन्छन् । इटालीको नेपल्समा रहेको फेडेरिको द्वितीय विश्वविद्यालयले एक दशकसम्म विश्वका विभिन्न स्थानका १३ लाख भन्दा बढी मानिसमा गरेको अनुसन्धानको आधारमा निन्द्रामा घुर्ने र ऊ सँगै सुत्ने व्यक्तिको स्वास्थ्यमा त्यसको प्रभाव पर्ने निष्कर्ष निकालेको छ । अनुसन्धानको प्रतिवेदनमा जनाइए अनुसार अपर्याप्त निन्द्रा र असायमिक मृत्युबीच सम्बन्ध रहेको हुन्छ ।
सन् २०१० मा गरिएको एक अनुसन्धानमा मृत्युमा छोटो अवधिको निन्द्राको भूमिका बारेमा महìवपूर्ण खोज गरिएको थियो । त्यसको निष्कर्ष अनुसार राति ६ घण्टाभन्दा कम निदाउने व्यक्ति १४ वर्षभित्र मर्ने सम्भावना चार गुणा बढ्छ । यति मात्र होइन अपर्याप्त निन्द्राले डिप्रेसन, बेचौनी, आलस्यता, स्मरण ह्रास लगायतका समस्या पनि निम्त्याउँछ ।
शरीरमा इन्फ्लामेसन भएर व्यक्ति निदाएको बेला घुर्ने बताइएको छ । एलर्जी, स्वास्थ्य विकार र विशेष आहाराको कारणले इन्फ्लामेसन हुने र वास्तविक कारण पत्ता लगे घुर्ने बानी हटाउन सकिने अनुसन्धानपत्रमा उल्लेख गरिएको छ । विशेषगरी एलर्जीले गर्दा व्यक्ति निदाएको बेला घुर्ने गर्छ । कुकुर, फूलको परागकण वा कुनै विशेष वस्तुले एलर्जी उत्पन्न हुन्छ । एलर्जीको अवस्थामा सेता रक्तकोष नाकमा अधिक सक्रिय बन्छन् र इन्फ्लामेसन उत्पन्न भई मांशपेसीलाई कमजोर पर्छ ।
एलर्जीले विकार उत्पन्न भएको होइन भने तपाईंले आफ्नो आहारामा विचार पु्¥याउनु पर्छ । विशेषगरी असन्तुलित आहाराले इन्फ्लामेसन उत्पन्न गर्छ । केही अनुसन्धानले त घुर्ने व्यक्तिलाई गीत गाउने सल्लाह दिएका छन् । दुई हप्ता सम्म दिनहुँ पाँच मिनेट गीत गाएमा घाँटीको

No comments:
Post a Comment