
यो सुन्दै अचम्म लाग्दो छ । लस एन्जलसका एकजना मानिस साढे चारमिटर अग्लो साइकल चढ्ने गर्छन् । उनी सडकमै साइकल दगुराउछन् पनि ।
उनी कोही नभएर रिची ट्रिम्बल हुन् । सुरुमा त उनी इको फ्रेन्ड्ली साइकलका पक्षपाती थिए । उनको यो अनौठो काम देखेर लस एन्जलसबासी अचम्ममा पनि परे ।
किनकि उनले योजना गरेको १२ घन्टापछि साइकल तयार भएको थियो । तर साइकल लिएर कुदाँउदा उनको टाउको ट्राफिक लाइटहरुमा ठोकिन्छन् ।
आकाशे पुल भएको ठाउँमा पस्नै सक्दैनन् । तैपनि साइकल कुदाएकै छन् ट्रिम्बलले ।-एजेन्सी
No comments:
Post a Comment