Tuesday, 21 January 2014

रुति शंबेग श्रृङ्खलामा डा. दीनबन्धु शर्माका कथाहरु (17-01-2014/2070-10-03) :- Download


श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : डा. दीनबन्धु शर्माका कथाहरु
लेखक : डा. दीनबन्धु शर्मा
विधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 
प्रकासन :प्रज्ञा प्रतिषठान
मिति : २०७० माघ ०३ शुक्रवार

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० माघ ०३ गते तदनुसार 17-January-2014 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं ।  ललितपुरस्थित नमूना मच्छिन्द्र स्कूलका प्रधानाध्यापक तथा नमूना मच्छिन्द्र क्याप्पसका सहायक क्याम्पस प्रमुख डा. दीनबन्धु शर्माका बिभिन्न पत्र पत्रिकामा प्रकाशित भएका कथाहरु सुन्नेछौं जसमा सुरुमा कथा उर्मिला र त्यसपछी कथा सुपर्नखा बाचन हुनेछन् ।
Listen and Download

Download : Click Here to Download

No comments:

Post a Comment