Saturday, 19 October 2013

निर्वस्त्र युवतीले लगाए दुधका वस्त्र (फोटोफिचर र भिडियोसहित)

दुधको लुगा बन्ला ? यो सम्भव नै छैन । तरल दुधबाट कसरी पो लुगा बन्ला र । तर सीप हुनेहो भने दुधबाटै कपडा बन्दोरहेछ । एकजना फोटोग्राफरले दुधका कपडा बनाएर निर्वस्त्र युवतीलाई पहिराइदिए र अद्धितीय तस्वीर खिचे ।
milk1
तरल पदार्थलाई विभिन्न रुपमा ढाल्ने विषयमा विशेषज्ञता हासिल गरेका पोलिस मूलका बेलायती फोटोग्राफर जारोस्लाभ विकजोरकिविजले तरल दुधका विचित्र वस्त्र बनाएर सबैलाई अचम्म पारेका छन् । यी तस्वीर हर्ेदा फोटोसप वा अरु कुनै टि्रक लगाएर डिजिटल्ली तयार पारिएका जस्ता लाग्न सक्छन् । तर होइन, जारोस्लाभले प्रसस्तै दुध मोडेलको जिउमा खन्याएर कलात्मक कपडा आकृति बनाएका हुन् ।
milk2
विशेष लाइट इफेक्ट र सामान्य क्यामराको प्रयोग गरी यी तस्वीर तयार गरिएको जारोस्लाभ बताउँछन् । बिकिनी देखि लिएर विभिन्न खाले दुधे पहिरनमा उनले मोडेललाई सजाइदिएका छन् ।
milk3 milk4 milk5 milk6 milk7
Lighting For Liquid Series – AurumLight from Aurum Light / Jaroslav on Vimeo.

No comments:

Post a Comment