
यिनीहरुका आनुवंशिक लक्षणका अलावा मालिकहरुले यिनिहरुलाई राम्रो बनाउन निकै कसरत गरेका हुन्छन् । विशेष प्रकारका खाना, साधारण व्यवहारका तालिमहरु र सौन्दर्य प्रशाधनको प्रयोग गरेर यिनिहरुलाई राम्रो बनाउन सक्दो सहयोग गरिन्छ । यिनिहरुलाई एक महिलाको रुपमा पनि लिए हुन्छ तर उनीहरुको आफ्नै कन्डिस्नर, हेयर स्प्रे र लोन हुने गर्दछ । पशुपालनमा उत्साहित हुने मानिसहरुका लागि सो काल्फ ट्रिमिङलाई कलाको रुपमा लिइन्छ जसले ती गाइहरुलाई फोटोसपको जस्तो देखाउन मद्दत गर्दछ ।हेरौ कस्ता कस्ता मोडल गाई हरु छन्





No comments:
Post a Comment