आफ्नै स्कुले ९ बर्षकी छात्रालाई वलत्कार गरि प्रहरी खोरमा पुगेका गितकार दिनेश सुवेदीको अर्को पोल खुलेको छ । चैत्र २७ देखि रिलिज हुने तयारीमा रहेको फिल्म हवल्दार सुन्तलीको चर्चित गीत घण्टी बज्योका गीतकार भनेर प्रचार गरे पनि अन्तत उनको रचना उक्त गित नभएको उक्त गितका संगितकार टंक बुढाथोकिले बताएका छन् । दुई दिन अघि दिनेश ले दामन पालुङ स्थित सेती गणेश माध्यमिक विद्यालयमा पढ्ने आफ्नै विद्यार्थीलाई बलात्कार गरेको पोल खुलेपछि उनलाई गाउँलेले कालो मोसो दल्दै ज्यान मार्ने प्रयास समेत गरेका थिए ।दिनेशलाई बचाउँन खोज्दा प्रहरी माथी गाउँलेहरुनै जाई लाग्दा प्रहरीका पोषाक समेत च्यातिन पुगेका थिए ।कक्षा चार मा पढ्ने बलात्कृत बालिका जम्मा ९ बर्षकी छिन् । अधवैशे दिनेश चाँहि ती बालिकालाई पढाउँने स्कूलका टिचर समेत हुन । प्राप्त जानकारी अनुसार बलात्कार पश्चात दिनेशले ती बालिकालाई दुई दिन देखि कसैलाई केही नभन्नू भन्दै फकाई रहेका थिए तर बालिकाको परिवारले घटना थाहाँ पाएपछि सवै कुरा बाहिर आएको हो । टंकले उक्त गितमा उनको शब्द नभएको भन्दै यस्तो प्रतिक्रिया दिएका छन् ।
टंक Budathoki बुदाथोकी को भनाई
टंक Budathoki बुदाथोकी को भनाई
हो घन्टी बज्यो भन्ने गीत को रचनाकार मा मैले दिनेश सुवेदी को नाम दिएको छु ।खास्मा मैले नै यो गीत लेखेको हो ।हिम्मतवाली ताका संगै काम गर्दा मैले "तिमी 19 year कि beauti म hansome 21 को" भन्ने concept मा शब्द पूरा गर्न लाएको थिए जस अनुरुप मलाइ दिनेस सुनेदी ले दिनुभको शब्द उहाकै hand writing मा तल पढ्नुहोला जुन पछि मैले रिशि लामिछाने "हवल्दार सुन्तली Director" दाइ अनि छवि ओझा दाइ लाई सुनाउदा मन पराउनु भएन र पछि मैले नै लेखे तर मेहनती मान्छे होला भनेर मैले रचनाकरको नाम दिनेश कै दिए ।आज यो दिन आउदा मैले यो कुरा खोल्नु पर्यो।record भएको शब्द तिम्ले छोए पछि बढ्यो बढ्यो beat धद्कनको
घन्टी बज्यो मन्कोhttps://www.youtube.com/watch?v=F5fEJCuKuEw

No comments:
Post a Comment