Monday, 1 December 2014

के तपाई कम्प्युटर बाट आफ्नो मोबाइल मा नयाँ एप्लिकेसन लगाउन चाहनु हुन्छ


Mobogenie-Android-Manager

आज म यहाँ हरु लाइ सानो टिप्स तर धेरै उपयोगी टिप्स लिएर म यहाँ  हरु माझ आइ सकेको छु त्यो हो Mobogenie यो एउटा साधरण Mobogenie नाम बाट हामीले के  के फाइदा पाउछौ त हजुर ले कुन मोबाइल चलाउनु भएको छ हरेक एप्लीकेसन मा हरेक मोबाइल मा एप्लिकेसन को Software ले  मजाले काम गर्छ हजुर ले मोबाइल मा Game देखि लिएर जति पनि Software हरु अहिले अनलाइन मा अपडेट भएका छन् त्यो हजुर ले  यहाँ बाट पाउन सक्नु हुने छ हजुर कुनै पसल मा काम गर्दै हुन्या हुन्छ कुनै कस्टमर लाइ मोबाइल मा कुनै एप्लिकेसन चाहियो भने एसरी पनि दिएर पैसा कमाउन सकिन्छ धेरै सुधिदा एकै ठाउमा तपैले पाउन सक्नु हुनेछ  मैले तल लिंक दिएको छु तेस्मा क्लिक गरी डाउनलोड गर्नु होला यो आफ्नै सर्भर को भएको हुदा हजुर लाइ डाउनलोड गर्न  कुनै आपति नपर्ला एदी आपति भएमा हामीलाई निम्न ठेगाना मा या तल कमेन्ट गर्न नभुल्नु होल धन्यबाद 
या तल क्लिक गरी डाउनलोड गर्नु होला
अब या तल चित्र को लागि क्लिक गर्नु होला

No comments:

Post a Comment