रगत चाहिएमा
रगत कुनै बेला पनि कसैलाई पनि चाहिन सक्छ। तर भनेको बेला रगत नपाएको खन्डमा मानिसको ज्यान पनी जान सक्छ। त्यही कुरा बुझेर केही स्वयमसेवक संस्था र ब्यक्तीहरुले सामाजिक सन्जाल प्रयोग गर्दै चाहिएको बेला रगत उपलब्ध गराउन प्रयास गर्ने गरेका छन। धेरैलाई ति सन्जालको ज्ञान नहुन सक्छ। त्यसैले मैले यो पोस्टमा मैले भेटेजती जानकारी दिने प्रयास गरेको छु।
अन्लाइनबाट नै रक्तदाताको जानकारी लिन चाहनुहुन्छ भने ब्लड डोनर्स एसोसिएसनले रक्तदाताको अनलाइन जानकारी दिने गरेको छ। त्यस्को लागि
अन्लाइनबाट नै रक्तदाताको जानकारी लिन चाहनुहुन्छ भने ब्लड डोनर्स एसोसिएसनले रक्तदाताको अनलाइन जानकारी दिने गरेको छ। त्यस्को लागि
त्यस्तै रक्तदानमा सकृय फेसबुक समुह हो युथ फर ब्लड नेपाल। बिशेष गरी बिराटनगर बाट सुरु भएको यो समुह अहिले देशका प्रमुख शहरमा सकृय छ भने यसमा आबद्ध स्वयमसेवी रक्तदाता हरु जुनसुकै बेला रक्तदान गर्न तयार हुने गर्छन्। यो ग्रुपमा समावेस हुन https://www.facebook.com/groups/youthforblood/ मा गएर जोडीन सक्नुहुन्छ भने यसै समुहको पेज https://www.facebook.com/youthforblood?ref=ts बाट पनि जोडीन सक्नुहुन्छ। साथै यो समूहले आफ्नो twitter एकाउन्ट नी चलाएको छ तपाइँ twitter चलाउनुहुन्छ भने @youthforblood फलो गरेर यो समूह सँग जोडिन सक्नुहुन्छ |
आइ ब्लड नेपाल सामाजिक संजालमा सक्रिय समुह हो | फेसबुक तथा ट्वीटरमा प्रभाबकारी तरिकाले आफ्नो संदेश पुर्याइरहेको यो समूहलाइ फेसबुकमा यो लिंक https://www.facebook.com/groups/iblood/ मा भेट्न सक्नुहुन्छ भने ट्वीटरमा @ibloodnepal फलो गरेर रगतको आवस्यकता बारे जानकारी लिन र दिन सक्नुहुन्छ |
संकल्प नेपाल पोखरामा कार्यरत समूह हो र यसले पोखरा बाट आफ्नो कार्यक्षेत्र बिस्तार गर्दै छ | तर निकट भबिश्यमा यो समुह देश भरि जाने लक्ष्य लिएको छ | यो समुह संग जोडिनको लागी http://blood.sankalpanepal.org/ मा जान सक्नुहुन्छ
त्यस्तै फेसबुकमा सकृय रहेका केही समुह छन। जस्ले आफ्नो प्रभाबकारीता सिद्ध गर्न अझै बाँकी नै छ तर भबिस्यमा राम्रो गर्ने आशा गर्न सकिन्छ। मैले भेटे सम्मका समुह हरु

लाई यहाँ प्रस्तुत गर्दै छु।
इमर्जेन्सी ब्लड निडेड नेपाल : https://www.facebook.com/groups/246272658818310/
यदी तपाईं भारतमा हुनुहुन्छ भने यो ग्रुप निकै उपयोगी हुने देखिन्छ
त्यस्तै
मैले फेसबुकमा अरु ग्रुप र टुइटरमा अरु ह्यास ट्याग पनी छन भन्ने सुनेको छु तर मैले अहिले सम्म जानकारी पाएको छैन। तपाईंसँग जानकारी छ भने कृपया कमेन्टमा लेखिदिनु होल। म पोस्टमा समावेस गर्ने छु।
No comments:
Post a Comment